समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा अधय्क्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नेपालीमा २५० /- , अंग्रेजीमा ५००
आवश्यक कागजातहरु:
१) सम्बन्धित व्यक्तिको निबेदन २) नाता सम्बन्ध खुल्ने प्रमाण कागज ३) गाउ सर्जमिन सहित वडा समितिको सिफारिस (नाता सम्बन्ध खुलेको प्रमाण नआएमा) ४) नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको फोटो २/२ प्रति ५) नागरिकता प्रमाणपत्र