FAQs Complain Problems

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु: 

१) घरमुलीको सूचना फारम २) सुचकको नागरिकता प्रमाणपत्र , परिवारहरुको नाम नातासम्बन्ध र जन्म मिति ३) बसाईसराई भएको स्थानको जग्गाधनि दर्ता प्रमाणपत्र (जानेको लागी ) ४) बसाईसराई आउनेको हकमा बसाई परित्याग गरेको स्थानिय तहको स्थानीय पन्जिकधिकरिको कार्यालयबाट जारी गरेको बसाई सराई दर्ता प्रमाणपत्र ,नागरिकताको प्रतिलिपि , परिवारहरुको नाम ,नातासम्बन्ध र जन्म मिति

//