समाचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु:
१) दुलाहा दुलहीको नागरिकता २) दुलहीले नागरिकता नलिएको खण्डमा दुलाहाको नागरिकता ३) माइती तर्फ बाबु आमाको नागरिकता (दुलाहा दुलही दुवै जना कार्यालयमा उपस्थित हुनुपर्ने ) ४) दुवै जनाको हालचालै खिचेको ३५x३५ मि.मि साईजको फोटो