समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पन्जिधिकधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र २) मृतक र सुचकको नागरिकताको प्रतिलिपि ३) बिदेशी भएमा सूचक र मृतकको राहदानी , प्रबेशाज्ञा तथा निज त्यस वडामा बसोवास गरिरहेको प्रमाणपत्र ४) मृतकको नागरिकता नभए इस्थानिय सर्जमिन पत्र