समाचार
स्वास्थ्य शिबिर सम्बन्धि सूचना |
यहि मिति २०७६/०२/३१ गते शुक्रबारको दिन यस विनयी त्रिबेणी गाउपालिका वार्ड न २ को आयोजनामा भानुदय बहुमुखी क्याम्पस
ज्यामिरेमा बिहान ९ बजे देखि ४ बजे सम्म नि:शुल्क स्वास्थ्य शिबिर संचालन हुने भएकोले सम्पूर्ण जनसमुदायमा स्वास्थ्य सेवा लिनको
लागी सबैलाई जानकारी गरिन्छ | साथै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि परिक्षण गरी अपाङ्गता परिचय पत्र वितरण गरिने भएको
हुदा सम्बन्धित सबैलाई उपस्थितिको लागी जानकारी गराईन्छ |