बेरोजगार दर्ताका लागी दिने निबेदनको ढाचा संसोधित भएकाले यसै निबेदन अनुसार फारम भर्नुहुनको लागी जानकारी गरिन्छ |
थप जानकारीको लागी यस विनयी त्रिबेणी गाउपालिकामा सम्पर्क गर्नुहोला अथवा रोजगार संयोजक श्री बिनोद प्रसाद पौडेल मोबाइल न ९८४१८६३२२५ मा सम्पर्क गर्नुहोला |
स्थानीय तहहरुको वेवसाईटको विवरण हेर्नका लागी यहाँ Click गर्नुहोस ।