FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा सम्बन्धी सूचना !

आ.ब  ०७६/०७७ को लागी उमेर पुगने जेष्ठ नागरिक अन्य र दलित जेष्ठ नागरिकहरुले आ-आफ्नो' वडा कार्यालयमा गई

सामाजिक सुरक्षा भत्ताको लागी ०७५ मङ्सिर १५ गते सम्म नया नाम दर्ता गर्नु हुन अनुरोध छ |

घर नक्सा अभिलेखीकरण सम्बन्धि सूचना !

यहि आर्थिक वर्ष २०७४/७५ सम्मका लागी यस विनयी त्रिबेणी गाउपालिकाले घर नक्सा अभिलेखीकरणमा ४० % छुट दिएकोले 

सबै स्थानीय बासिन्दाहरुले उक्त अवसरको लाभ लिइ आ -आफ्नो घर नक्सा अभिलेखीकरण गराउनुहुन जानकारी गराउदछौ |

Pages

//