समाचार
विनयी त्रिवेणी गा.पा.वडा नं.३ कुडया(डोढे टोलमा) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामिण लेखा जोखा कार्यक्रम
आज मिति २०८२/०७/१४ गतेका दिन विनयी त्रिवेणी गा.पा.वडा नं.३ कुडया(डोढे टोलमा) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामिण लेखा जोखा कार्यक्रम वडा गाउँकार्यपालिका तथा वडा सदस्य श्री ज्ञानीसरा बि.क. ज्यूको अध्यक्षतामा र प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष श्री भगवती वैदवार क्षेत्री ज्यूको उपस्थितीमा स्थानीय आमा समुह,युवा क्लवको सहभागितामा उद्यम विकास शाखाको आयोजनामा समपन्न गरियो ।
