समाचार
विनयी त्रिवेणी गा.पा. वडा नं.६ का हर्दिवारी टोलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा)
आज मिति २०८२/०७/२० गतेका दिन विनयी त्रिवेणी गा.पा. वडा नं.६ का हर्दिवारी टोलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) आ.व.०८२/०८३ अन्तर्गत १ दिने सहभागितामुल्क ग्रामीण लेखा जोखा कार्यक्रम स्थानीय जनप्रतिनिधि तथा वडा सदस्य श्री योगिता साहनी ज्यूको अध्यक्षतामा विनयी त्रिवेणी गा.पा. उद्यम विकास शाखाको आयोजनामा संचालन गरियो ।



