Submitted on: Wed, 10/24/2018 - 14:50
- उपभोक्ता समितिको निबेदन
- उपभोक्ता समिति गठन भएको आम भेलाको निर्णयको प्रतिलिपि
- उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि
- आयोजनाको लागत अनुमान विवरण
- उपभोक्ता समिति बाट सम्झाताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
- आयोजनाको कार्यान्वयनको कार्य तालिका
- खाता संचालन गर्ने पधाधिकारी तोकिएको निर्णय र खाता संचालनको लागि आवश्यक कागजात
- योजना संचालन हुनु भन्दा पहिलेको योजना स्थलको स्पष्ट देखिने र खुल्ने गरि खिचिएको फोटो
- योजनाको छाप
- वडा कार्यालयको सम्झौता गरिदिनु भनि किटान गरिएको सिफारिस पत्र