FAQs Complain Problems

समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकधिकारी (वडा सचिब )
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि :शुल्क र सो भन्दा बढी भएमा रु ५० /-
आवश्यक कागजातहरु: 

१) सम्बन्धित बच्चाको बाबु र आमाको सक्कली नागरिकता २) आमाको नागरिकतामा पति कायम नभए बिबाह दर्ता ३) सुचकको नागरिकताको प्रमाणपत्र ४) अस्पतालमा भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन ५) घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण ६) अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयेमलाई उपस्थित गराउने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नुपर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज ७) बिदेशी भएमा बाबु , आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वादमा बसोवास रहेको प्रमाण ८) बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

//