समाचार
अविवाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमासूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष र वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नेपालीमा रु २५० /- र अंग्रेजीमा रु 500 /-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र २) नागरिकताको प्रतिलिपी र सनाखत ३) अभिभावक र कार्यालयको रहोबरमा गरेको सनाखत पत्र ४) स्थानीय सर्जमिन मुचुल्का पत्र ५) अन्य कागजातहरु