समाचार
सुचना !
यस विनयी त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विधालयहरुकाे नियमित प्र.अ. बैठक मिति २०७६।०५।०९ गते, विनयी त्रिवेणी गाउँपालिकाकाे कार्यलयमा विहान ११ बजे सञ्चालन हुने जानकारी गराउदछाैँ ।
नाेट : बेैठकमा आउँदा तपसिल बमाेजिमकाे विवरण सहित उपस्थित हुन अनुराेध छ ।
तपसिल :
१. अस्थायी ,राहत ,निजि शिक्षककाे सम्पत्ति विवरण
२. शिक्षकहरुकाे विवरण
३. २०७४।०७५ काे लेखा परिक्षण प्रतिवेदन